९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

काठमाडौं उपत्यकाको कुन कुन एरियामा हुन्छ धेरै घरजग्गा खरिदबिक्री ?

काठमाडौं । काठमाडौं उपत्यकामा दुई महिनामा साढे ७ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना साउन र भदौको तथ्याङ्कले यस्तो देखाएको हो । विभाग अनुसार साउन र भदौमा उपत्यकाका तीन जिल्लामा ७ हजार ५४४ वटा घरजग्गा