काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त सेयरको बिक्री मूल्य भने प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकिएको छ। उक्त सेयर खरिदका लागि बैंकको विद्यमान