९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु

काठमडौं । सोमबार गुडविल फाइनान्स लगायतका दर्जनौं कम्पनीका लगानीकर्ता गुमाएका छन् । उक्त दिन गुडविलको सेयर मूल्य ९.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १०४ रुपैयाँ घटेर ९४५ रुपैयाँ कायम भएको छ। उक्त दिन थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.३६ प्रतिशत घटेर प्रतिकित्ता ८४८ रुपैयाँ कायम भएको छ। उक्त दिन नेपाल