काठमाडौं । सुनको मूल्य सामान्य घटेको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो । साताको तेस्रो कारोबार दिन सुनको भाउ १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो । तर, आजका लागि भने घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी