९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मितेरी बचत तथा ऋण सहकारी अपचलन, कर्मचारी र संचालक माथि सीआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान थालेको छ । उक्त सहकारीमा रकम अनियमिता भएको भन्दै सीआइबीमा निवेदन परेको थियो । उजुरी परेपछि सीआइबीले संस्थाका कर्मचारी र संचालक माथि अनुसन्धान अघि बढाएको हो । संस्थामा साढे १२ करोड