९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, आजै १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तिय संस्थाहरुबाट एक खर्ब रुपैयाँ निक्षेप तान्ने भएको हो । राष्ट्र बैंकले आजै आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो