९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले भने – कर प्रशासनमा सुधार हुनेगरी काम गर्नू

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत निरीक्षण गर्दै कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्। सरकारले लिएको राजश्व उठाउनका लागि चाहिएको आवश्यक सहयोग सरकारसँग माग्न समेत आग्रह गरेका छन् ।अर्थमन्त्री पौडेलले आन्तरिक