काठमाडौं । लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली बनेका छन् । सरकारले ज्ञवालीलाई बोर्डका सीइओमा नियुक्ति गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । एक मन्त्रीले अर्थपथसँग भने,‘लगानी बोर्डको सीइओमा सुशील ज्ञवालीलाइ नियुक्ति गर्ने निर्णय भएको छ । सर्ट लिस्टमा परेका मध्ये