९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरिसकेको छ । बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको हो ।कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि