काठमाडौँ । गरिमा क्यापिटलले सरकारी कर्मचारीहरूका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ । देशभरिका सबै सरकारी कार्यालयहरूमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस चलाउन सरकारले प्रतिबन्ध लगाएपछि गरिमा क्यापिटलले निःशुल्क सेवा घोषणा गरेको हो । सरकारी कर्मचारीहरूमा अब कसरी शेयरमा लगानी गर्ने ? यस्तो