९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भएको छ । योसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भने १