काठमाडौं । देशभरीकै सम्पूर्ण सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टि अमान्य हुने भन्दै टीएमएस प्रतिवन्ध लगाएको हो । सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्रचार गरि टीएमएस नचल्ने व्यवस्थाका लागि निर्देशन दिइएको प्रधानमन्त्री केपी