काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नवनियुक्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान प्रतिवद्ध रहने