काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ घटेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो । शुक्रबार नयाँ कीर्तिमान कायम गरेको सुनको भाउ आइतबार