काठमाडौं । गोरक्ष हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आगामी असोज ३ गते होटल इन्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष