काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा सीइडीबि हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सीइडीबि हाइड्रोपावरको ११ प्रतिशत बापतको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचीकृत गराएको छ । यस्तै, मैलुङ