१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कालिका लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कालिका लघुवित्तको नाफामा उछाल आएको छ । सो अवधिसम्म संस्थाको खुद नाफा १३४.०२ प्रतिशतले बढेको हो । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा संस्थाले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा