काठमाडौं । शिवम् सिमेन्टले २५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०÷८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने ५७.९३