११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीति : विदेशी मुद्रा सटही सुविधामा के-के भए परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हाल कायम अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरेको हो । मौद्रिक नीतिमार्फत राहदानीवापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान