काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६६ हजार ५६६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ कायम भएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका