काठमाडौं । सरकारको बजेट खर्चमा असन्तुलन प्रवृत्ति कायमै देखिएको छ । सरकारले एकैदिन साढे ३३ अर्ब रुपैयाँ खर्च गरेको छ । सोमबार मात्रै सरकारले ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले सोमबार मात्रै सो बराबरको खर्च गरेको हो । सोमबार