१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

दोहोरो अंकले बढ्यो सेयर बजार: साढे ५ अर्बको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन भने सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार ४.६२ अंकले घटेर २ हजार १३६ दशमलव ३५ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो । तर, आज भने बजार १५.७९ अंकले वृद्धि भएको छ । आज बजार परिसूचक २ हजार १५२ दशमलव १४ अंकमा