काठमाडौं । बुधवार अमेरिकी डलरको भाउ केही घटेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । तर, मंगलबार भने डलरको यस्तो दर १३३ रुपैयाँ ८४ पैसा थियो। आजका लागि डलरका खरिददर भने १३३ रुपैयाँ २० पैसा कायम भएको । राष्ट्र बैंकका