काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्लासिक सुट्स ट्रेर्डस बीच छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड भलवारी शाखाका शाखा प्रमुख धु्रव भण्डारीले बताए । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई