१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अबको आवश्यकता हो’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए । ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन जानु भएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र