२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारमा गिरावट : सबै सूचक राताम्य, कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.३९ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २६६३.३२ बिन्दुमा झरेको छ । मंगलबार ३०० वटा कम्पनीहरुको एक करोड कित्ता सेयर खरिद–बिक्री हुदाँ ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ