१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

जनप्रतिनिधिलाई १ लाख १० हजारको साडी

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले पालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका लागि महिला जनप्रतिनिधिहरुलाई १ लाख १० हजार रुपैयाँ मूल्यको पोशाक खरिद गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । पालिकाको नवनिर्मित भवन उदघाटन कार्यक्रममा कार्यपालिकाको निर्णय बमोजिम एउटै पोशाक समाउने