काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । यस्तै, सोही बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गरेको छ। यता, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर