काठमाडौं । दुई महिनामा ३० अर्ब बढीको जीवन बीमा व्यापार भएको छ । हाल संचालनमा रहेका ठुला जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सो बराबरको व्यापार गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको भदै मसान्तसम्ममा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा