३० खर्बको आईटी निर्यात गर्ने, लगानी दशक घोषणा गर्नेजस्ता लोकप्रिय सपना बाँडेर अर्थमन्त्री वर्षमान पुनले राज्यको ढुकुटीमा अर्बौँको आघात पुग्ने गरी ऐन संशोधन प्रस्ताव लगेका छन् । यो कानून पारित भए सरकारले अर्थ्याएजस्तो साना उद्यमीलाई होइन, अर्बपति ब्यापारीहरुलाई नै लाभ हुने छ । काठमाडौँ । ‘सूचना प्रविधी क्षेत्रलाई प्रोत्साहन गर्ने’