१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

अर्थतन्त्रको कन्फिडेन्स बढाउन घरजग्गा र सेयर बजारलाई खुल्ला छोड्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा पूर्वमन्त्री पाण्डेले यस्तो बताएका हुन् । हाल मुलुकको अर्थतन्त्रमा मन्दी कायमै रहेको बताए । उनले पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने नहुने पाण्डेले