१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

त्रिवेणी मोटोकर्पको इभी शोरुम बालकुमारीमा

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डोड्र‌फेङ इलेक्ट्रिक मेहिकल्सको लागि शो-रुम शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङफेव्र अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रि‌क नेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो । डोड्रफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता