काठमाडौं । पछिल्लो समय स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएका छन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू कसरी छिटो कमाउने भनेर लाग्दा स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएका हुन् । अधिकांश स्थानीय तहले केन्द्र र प्रदेश सरकारको नियम र निर्देशन उल्लङ्घन गर्दै मनलाग्दी खर्च गरेको भेटिएको छ । आइतबार सार्वजनिक