काठमाडौं । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी