काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस सेयर वितरण गरेपछि हकप्रद सेयर जारी गर्ने भएको छ ।कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ र अघिल्लो आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत