१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ट्रंक तथा डेडिकेटेड लाइनको २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नुः महालेखा

काठमाडौं । यो वर्षमा विद्युत महसुल बक्यौता साढे १० प्रतिशत वृद्धि भएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन २०८१ ले यस्तो देखाएको हो । यो वर्ष विद्युत महसुल बक्यौता १०.४८ प्रतिशत बढेर ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।उक्त रकममध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२