१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कैलास सिरोहिया निर्दोष छन्, सजिलै छुट्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया निर्दोष रहेको बताएका छन् । बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहिया निर्दोष रहेको र कानुनी प्रक्रियाबाट सजिलै छुट्ने बताएका हुन् । उनले भने, ‘अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले सिरोहियासँग