काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र खनालले बाजी मारेका छन् । खनाललाई बैंकको सिइओमा नियुक्ति गरिएको छ । बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूची (शर्टलिस्ट) मा परेका चार जनालाई पछि पार्दै खनालले बाजी मारेका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको