काठमाडौं । इलाममा मतगणना सुरू भएको छ। ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम-२ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु गरिएको हो । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । इलाम क्षेत्र नम्बर-२ मा शनिबार उपनिर्वाचन भएको थियो।एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा