१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

हिमालयन हाइड्रो एक्स्पोमा विज्ञहरुले भने,-’नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै