२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म