२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको छ। व्यवसायीहरुले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार प्रधानमन्त्री ओली समक्ष ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण