काठमाडौं । कुमारी बैंकले विश्व वित्तीय सप्ताह २०२४ प्रभावकारी रुपमा सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको हो । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गरिएको थियो । वित्तिय कलामा