काठमाडौं । म्यचुअुल फन्डहरुले सेयर बजारमा लगानी थपेको थप्यै छन् । एकै महिना झन्डै डेढ अर्ब रुपैयाँ सेयर बजारमा लगानी बढाएका हुन् । फन्डहरुको प्रकाशन गरेको फागुन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार फागुनमहिनासम्म फन्डहरुको सेयर बजारमा लगानी ३० अर्ब ७२ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको