२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

‘मौद्रिक नीतिले निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गरेन’

काठमाडौं । मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएको जलविद्युत प्रर्वद्धकहरुको बताएका छन् । नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गरेको छ । निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएको भन्दै