२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

मौद्रिक नीतिपछि पहिलो भेट, गभर्नर अधिकारीसँग अर्थमन्त्री पौडेलले के भने ?

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी गरेको छ । मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री