१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अधिकांश बैंकहरुले घटाए ब्याजदर: एनआईसी एशियाले मात्रै बढायो, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौं । आगामी चैत महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । अधिकांश बैंकहरुले ब्याजदर घटाएका हुन् । हाल संचालनमा रहेकामध्ये १७ वटा बैंकहरुको ब्याजदर घटाएका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् । चैत महिनामा ब्याजदर बढाउनेमा एनआईसी एशिया मौ रहेको छ । चैत महिनाका