१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एक बैंकको १३ लाख ५३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब