काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको छ। आइतबार कम्पनीको १४.२५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत गराएको हो । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री