२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

उपत्यकाको फोहर व्यवस्थापन: सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने

काठमाडौँ । सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनु पर्ने देखिएको छ । सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरु भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठसहितको टोलीले यस्तो बताएको